कर्मचारी आवश्यकता सम्वन्धि सूचना ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा, सिन्धुपाल्चोकलाई कार्यालय सहायक स्तरको पदमा रही काम गर्ने कर्मचारी आवश्यकता परेकाले दरखास्त आह्वान गर्दै यो सूचना जारी गरिएको छ । सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालयमै आएर तथा शाखाको इमेल ालवकष्लमजगण्द्धढ२नmबष्।िअयm मासमेत दरखास्त दिन सकिने छ ।

पद ः कार्यालय सहायक
संख्या ः १ (एक)
उमेर ः १८ वर्ष पुरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको ।
न्यूनतम शैक्षिक योग्यता ः एइइ÷एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कक्षा ११–१२ मा अध्ययनरत, माथिल्लो योग्यतालाई प्राथमिकता
विशेष दक्षता ः नेपाली टाइप र कम्प्यूटर सञ्चालन सम्वन्धि ज्ञानमा पोख्त भएको ।
पारिश्रमिक ः आपसी समझदारीमा निर्धारण गरिने छ ।
परीक्षाको किसिम ः प्रयोगात्मक र अन्तर्वार्ता ।

विशेष मापदण्ड ः
–चौतारा र आसपासमा बसोबास भएको हुनुपर्ने छ । महिलालाई प्राथमिकता दिइने छ ।
–कक्षा ११–१२ अध्ययनरतको हकमा माथिल्लो तहको अध्ययन चौतारा बहुमुखी क्याम्पसमा गर्ने सोच बनाएको । स्नातक तह अध्ययनको हकमा माथिल्लो तहको पढाई चौतारा बहुमुखी क्याम्पसमै गर्ने सोच बनाएको ।
–आवश्यक कागजात ः निवेदन, नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र ।
–थप जानकारीको लागि सम्पर्क नम्बर ः ९८५१२१५४९६, ९८४९१५६९९३, ९८४३०२००६८

                                                                                   कर्मचारी छनोट समिति