आम्दानी, खर्च सार्वजिनक

२०८१ पुस १० गते बर्तमान कार्यसमितिले कार्यभार सम्हालेपछि हालसम्म शाखाले गरेकाे आम्दानी, खर्च सार्वजनिक गरिएकाे छ । उक्त आम्दानी, खर्चलाई २०८२ भदौ २१ गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको छ ।