स्थापना दिवस मनाउनेबारे
शाखाआवद्ध सबै सदस्यज्यूहरु ।
विषय : स्थापना दिवस मनाउने बारे ।
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाको ३४ औँ स्थापना दिवस निम्न मिति, समय र स्थानमा निम्न कार्यक्रमसहित मनाउन लागिएको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गरिन्छ ।
तपशील
मिति : २०८२ मंसिर २५ गते ।
समय : बिहान ११ः०० बजे ।
स्थान : शाखाको कार्यालय, प्रेसचोक, चौतारा ।
कार्यक्रम तालिका
–बिहान १०ः०० बजे टुँडिखेल चोकमा भेला भइ १०ः३० बजे ¥यालिद्धारा बजार परिक्रममा ।
–बिहान ११ः०० बजे शाखा कार्यालयमा औपचारिक कार्यक्रम प्रारम्भ ।
(खुला रक्तदान, स्वास्थ्य जाँच, परिचयपत्र वितरण, www.fnjsindhupalchok.org नामक वेभसाइट शुभारम्भसहित शुभकामना आदान–प्रदान कार्यक्रम ।)
................
ध्रुव दङ्गाल
(अध्यक्ष)