गतिविधि
शाखाको ३० औँ साधारणसभा सम्पन्न
केन्द्रीय साधारण सभामा शाखाको प्रतिनिधित्व
२०७३ वैशाख २१ गते चितवन जिल्लाको सौराहमा भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागिता जनाउँदै सिन्धुपाल्चोक शाखाको केन्द्रीय सभासद्सहितको सञ्चारकर्मी टोली ।


