गतिविधि
शाखाको ३० औँ साधारणसभा सम्पन्न
तेस्राे पूर्णबैठक
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाको समग्रमा सातौँ एवम् तेस्रो पूर्णबैठक २०८२ भदौ २१ गते अध्यक्ष ध्रुव दङ्गालको अध्यक्षतामा सम्पन्न भयो ।



