प्रधानमन्त्रीलाई शाखाकाे ज्ञापनपत्र

तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको विभेदकारी निर्णय विरुद्ध नेपाल पत्रकार महासंघ सिन्धुपाल्चाेक शाखाले २०८३ वैशाख १० गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।