सिन्धु स्वास्थ्य परियोजना सम्वन्धी अन्तरक्रियामा सञ्चारकर्मीहरु

चौतारा । महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र फेयरमेड नेपालद्धारा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा सञ्चालित सिन्धु स्वास्थ्य परियोजनाबारे अन्तरक्रिया गर्दै सञ्चारकर्मीहरु । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले अन्तरक्रियाकोे संयोजन गरेको थियो । अन्तरक्रिया २०८२ मंसिर ४ गते शाखाको चौतारास्थित शाखा कार्यालयको सभाहलमा भएको थियो ।